top of page

तिमीलाई आज कस्ती राम्री देँखे


तिमीलाई आज कस्ती राम्री देँखे तिम्रै रुपको वर्णन गर्न एउटा गजल लेखे । लजालु त्यो मुहारमा इन्द्रेणीको छाँया नसकेर हेरिरहन एउटा गजल लेखेँ । सपक्क ति केशराशि झुमिरहु लाग्ने नसकेर छोइहाल्न एउटा गजल लेखेँ । सुनकेस्रा जस्ता तिम्रा ठूला ठूला ओठ नसकेर चुम्बन गर्न एउटा गजल लेखेँ बदामी ति ठूला आँखा फेवाताल नै हुन की नसकेर पारी तर्न एउटा गजल लेखेँ ।

तिमीलाई आज कस्ती राम्री देँखे तिम्रै रुपको वर्णन गर्न एउटा गजल लेखे ।

You Might Also Like:

bottom of page